युरोप आउदा करारपत्र प्रमाणीकरण अनिवार्य

लण्डन । सरकारले व्यक्तिगत पहुँचका आधारमा रोजगारीका लागि युरोपका विभिन्न आठ मुलुक जाने नेपालीले रोजगारदाता कम्पनीसँग गरिएको करारपत्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार गन्तव्य मुलुकस्थित नेपाली दूतावासबाट करारपत्र प्रमाणीकरण भएपछि मात्रै विभागले श्रम स्वीकृति जारी गर्नेछ । विभागले क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हंगेरी, माल्दोभा र बेलारुसमा जानेले सम्बद्ध देश हेर्ने नेपाली दूतावासबाट … Continue reading युरोप आउदा करारपत्र प्रमाणीकरण अनिवार्य